Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
12/03/2024 Duración: 07minIn this bulletin: A historic investment to address overcrowding in Northern Territory communities. Ukraine and its allies criticise Pope Francis for suggesting Ukraine negotiate with Russia. Malaysia offered $100 million to host the next Commonwealth Games. - नदर्न टेरिट्रीमा रहेको मानिसहरूको चापलाई सम्बोधन गर्न इतिहासकै सबैभन्दा ठुलो लगानी गर्ने सरकारको घोषणाका साथै भिक्टोरियाको दक्षिण पश्चिममा गत शनिवार फोहोर फाल्ने बिनभित्र एक महिलाको शव भेटिएको घटनाको अनुसन्धानका क्रममा दुई स्थानहरूलाई अपराधसँग सम्बन्धित स्थानका रूपमा स्थापित गरिएको प्रहरीले जनाएको छ। यी लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
12/03/2024 Duración: 05minA bi-weekly roundup of Nepali community events and activities in Australia. - अस्ट्रेलियाका नेपाली समुदायको बाक्लो उपस्थिति रहेका विभिन्न सहरहरूमा होलीका कार्यक्रमहरू हुँदै छन्। मेलबर्नमा मधेसी कम्युनिटी इन भिक्टोरियाको आयोजनामा हुन गइरहेको होली महोत्सवका बारेमा आयोजकका तर्फबाट सञ्जीव कुमार जयसवालले एसबीएस नेपालीसँग गरेको कुराकानी सहित समुदायमा कहाँ के कार्यक्रम हुँदै छन् भन्ने बारे जानकार रहनुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
12/03/2024 Duración: 05minA bi-weekly roundup of Nepali community events and activities in Australia. - अस्ट्रेलियाका नेपाली समुदायको बाक्लो उपस्थिति रहेका विभिन्न सहरहरूमा होलीका कार्यक्रमहरू हुँदै छन्। मेलबर्नमा मधेसी कम्युनिटी इन भिक्टोरियाको आयोजनामा हुन गइरहेको होली महोत्सवका बारेमा आयोजकका तर्फबाट सञ्जीव कुमार जयसवालले एसबीएस नेपालीसँग गरेको कुराकानी सहित समुदायमा कहाँ के कार्यक्रम हुँदै छन् भन्ने बारे जानकार रहनुहोस्।
-
Australia Weather Update: Wednesday, 13 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, १३ मार्च २०२४
12/03/2024 Duración: 01minAustralian weather update in Nepali for Wednesday, 13 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, १३ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 12 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १२ मार्च २०२४
12/03/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Tuesday 12 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: मंङ्गलवार, १२ मार्च २०२४
11/03/2024 Duración: 02minAustralian weather update in Nepali for Tuesday, 12 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मंङ्गलवार, १२ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Monday, 11 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ११ मार्च २०२४
11/03/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
International Women's Day 2024: Women from Nepal who chose their 'own path' in Australia - अन्तर्राष्ट्रिय नारी दिवस: अस्ट्रेलियामा 'केही छुट्टै' गरेर आफ्नै बाटो रोजेका यी नेपाली महिलाहरू
08/03/2024 Duración: 23minEvery year, 8 March marks the International Women's Day. Sharing a common Nepali background, women have found their places in fields ranging from cosmetics, modeling, and body art to transport and family violence. Listen to their stories as they share their journeys with SBS Nepali. - हरेक वर्ष झैँ यसपालि पनि आठ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस रहेको छ। यसैको सन्दर्भमा हामीले अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका महिलाहरू सामान्यतया कमै देखिने पेसामा आबद्ध महिलाहरूसँग उनीहरूको यात्रा बारे कुराकानी गरेका छौँ। कोही बाल स्वास्थ्य विशेषज्ञ बन्ने तयारीमा लागिपरेका छन् भन कोही ट्याटु बनाउने, गाडी चलाउन सिकाउने र कानूनको क्षेत्रमा काम गरिरहेका छन्। तिनै महिलाहरूले एसबीएस नेपालीसँग साटेका अनुभव सँगालेर तयार पारिएको रिपोर्ट सुन्नुहोस्।
-
Australia Weather Update: Saturday, 9 March and Sunday, 10 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, ९ मार्च र आइतवार, १० मार्च २०२४
08/03/2024 Duración: 02minAustralian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शनिवार, ९ मार्च र आइतवार, १० मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 8 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ८ मार्च २०२४
08/03/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
साहित्य मार्फत सामाजिक विसङ्गति झल्काउने जमर्कोमा उपन्यासकार प्रज्ञा पनेरु
07/03/2024 Duración: 09minसिड्नीमा बस्दै आएकी प्रज्ञा पनेरुको पहिलो उपन्यास 'विषाणु ऋ'को लोकार्पण पश्चिमी सिड्नीको ब्लाकटाउनको एक पुस्तकालयमा भएको छ। साहित्यिक फाँटमा सक्रिय रहेकी सानु घिमिरेले उपन्यासकार पनेरुसँग नयाँ पुस्तकको सम्बन्धमा वार्ता गरेकी थिइन्। उपन्यासमा उठेका सामाजिक मुद्दाहरू बारे पनेरुले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Can Australians really know what chemicals are in their cosmetics? - तपाईँको 'कस्मेटिक' सामानमा के-के रसायन हुन्छन् - पत्ता लगाउन सम्भव छ?
07/03/2024 Duración: 14minNew Zealand is banning them, the EU is phasing them out, and a growing number of states in the US are restricting the use of PFAS chemicals in cosmetics. But experts say Australia is 'way behind' when it comes to limiting exposure to so-called 'forever chemicals.' - 'पीफ्यास' रसायन माथि न्यु जिल्यान्डले प्रतिबन्ध लगाउँदै छ, युरोपियन युनियनले यसलाई चरणबद्ध रूपमा हटाउँदै छ र अमेरिकामा बढ्दो सङ्ख्यामा राज्यहरूले यसको प्रयोगलाई कम गर्दै छन्। तर यी रसायनहरूबाट हुने जोखिम सीमित गर्न अस्ट्रेलिया भने निकै पछाडि रहेको विज्ञहरू बताउँछन्।
-
अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
07/03/2024 Duración: 04minनजिकिँदै गरेको होलीका लागि अस्ट्रेलिया भरका विभिन्न शहरहरूमा नेपाली समुदायलाई लक्षित होलीका कार्यक्रमहरू आयोजना हुँदै छन्। यस बाहेक पानीमा सुरक्षित रहने सम्बन्धी कार्यशाला, पासपोर्ट नवीकरण घुम्ती सेवा र महिलाहरूका लागि 'जुम्बा' सञ्चालन गरिएको छ। यो लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
‘बच्चा सुतेको बेला आमा सुत्नु भन्छन् तर मैले त्यो बेला पढ्नुपर्ने हुन्थ्यो’: कस्मेटिक नर्स समिता पोख्रेल
07/03/2024 Duración: 10minस्वास्थ्य क्षेत्रमा नेपाली भाषी नर्सहरूको उपस्थिति भएको त धेरैलाई थाहा छ, तर के तपाईँलाई कस्मेटिक नर्स बारे जानकारी छ? अस्ट्रेलियाको सन् २०२१ को जनगणनामा ८,३५४ रजिस्टर्ड नर्सहरू रहेको तथ्याङ्कमा सिड्नी निवासी समिता पोख्रेल पनि रहेकी छिन्। जापानी दर्शन ‘इकिगाइ’बाट प्रभावित भएर उनि हाल नेपाली समुदायमा कमै सुनिने कस्मेटिक नर्सका रूपमा आबद्ध छिन्। करिअर परिवर्तन र पारिवारिक जिम्मेवारीलाई कसरी मिलाउन सकिन् भन्ने बारे पोख्रेलले एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।
-
Australia Weather Update: Friday, 8 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, ८ मार्च २०२४
07/03/2024 Duración: 02minAustralian weather update in Nepali for Friday, 8 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, ८ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Thursday, 7 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ७ मार्च २०२४
07/03/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'If you want to do something different, just do it': Melbourne's Nepali driving instructor - 'सुरुमा केटीले गर्नु राम्रो होइन भने, अहिले सबै खुसी छन्': मेलबर्नकी नेपाली ड्राइभिङ इन्सट्रक्टर
06/03/2024 Duración: 12minAustralian government statistics show that only 22% of females share the driving instructor workforce across Australia. Melbourne's Sakuntala Rijal Sapkota is one of them. She is a full-time driving instructor, a profession she had not anticipated being part of. Sapkota spoke to SBS Nepali about her instructor journey and encourages everyone to do what interests them. - अस्ट्रेलिया सरकारको तथ्याङ्क अनुसार अस्ट्रेलिया भर रहेका 'ड्राइभिङ इन्सट्रक्टर' अर्थात् गाडी चलाउन सिकाउने व्यक्तिहरू मध्ये केवल २२ प्रतिशत महिला छन्। तिनैमा पर्छिन्, मेलबर्नकी सकुन्तला रिजाल सापकोटा। रिजा भनेर पनि चिनिने सापकोटा, सन् २०१२ मा अस्ट्रेलिया आएकी थिइन् र अहिले एक फुल टाइम ड्राइभिङ इन्सट्रक्टर हुन्। यस क्षेत्रमा काम गर्ने धेरै नेपाली महिलाहरू नदेखिँदा आफ्नो अहिलेसम्मको अनुभव बारे सापकोटाले एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।
-
Australia Weather Update: Thursday, 7 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, ७ मार्च २०२४
06/03/2024 Duración: 02minAustralian weather update in Nepali for Thursday, 7 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, ७ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 6 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ६ मार्च २०२४
06/03/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
What motivated Rija Khanal to become a pediatrician, a field that requires a decade of medical studies? - एक दशक बढीको मेडिकल अध्ययन चाहिने बाल चिकित्सा किन रोजिन मेलबर्नकी रिजा खनालले?
06/03/2024 Duración: 15minRija Khanal, 32, from Melbourne, is set to become a pediatrician after completing her training in a few months. She expresses that during her medical studies, she was fascinated by the prospect of working in the pediatric health sector. Currently employed as a pediatric doctor at a children's hospital in Victoria, she has shared her educational and professional journey with SBS Nepali. - केही महिनामा तालीम सकाए पछि बाल रोग विशेषज्ञ बन्ने तरखरमा रहेकी मेलबर्नकी रिजा खनाल अध्ययनकै क्रममा बालबालिकाको क्षेत्रमा काम गर्ने इच्छा पलाएको बताउँछिन्। लामो समयको मेडिकल पढाइ र त्यसपछि विशेषज्ञताका लागि चाहिने तालिमहरू सकाएपछि जनरल पिडियाट्रिसियन बन्ने तरखरमा रहेकी उनले बालबालिकाको स्वास्थ्यको क्षेत्रमा काम गर्दा मिल्ने सन्तुष्टि निकै 'रिवार्डिङ्ग' लाग्ने बताएकी छिन्। नेपाली पृष्ठभूमिकी खनालले आफ्नो अध्ययन र यस क्षेत्रमा किन रुचि लाग्यो भन्ने बारे एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।