Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • NSWs Stamp duty exemption and stricter lockdown in Melbourne: right time to buy a property? - न्यु साउथ वेल्सको एक वर्षे कर छूट र मेलबर्नको थप कडा लकडाउन नियम: के यो नयाँ घर किन्ने ठिक समय हो?

    NSW's Stamp duty exemption and stricter lockdown in Melbourne: right time to buy a property? - न्यु साउथ वेल्सको एक वर्षे कर छूट र मेलबर्नको थप कडा लकडाउन नियम: के यो नयाँ घर किन्ने ठिक समय हो?

    02/08/2020 Duración: 12min

    With reports of negative economic impact felt across the country due to coronavirus, is this the right time to buy a new property? Bishwas Bhattarai had this to say. - कोरोनाभाइरस महामारीको यस समयमा अस्ट्रेलियाली अर्थतन्त्रमा परेका असरबारे रिपोर्टहरु सार्वजनिक हुँदा के अहिले नयाँ घर वा अपार्टमेन्ट किन्ने ठिक समय हो त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको विचार यस्तो छ। 

  • Surge in the price of gold isnt over say experts as the precious metal passed its 2011 record price - लगानीकर्ताहरु अमेरिकी डलर भन्दा सुन प्रति आकर्षित हुँदै

    Surge in the price of gold isn't over say experts as the precious metal passed its 2011 record price - "लगानीकर्ताहरु अमेरिकी डलर भन्दा सुन प्रति आकर्षित हुँदै"

    02/08/2020 Duración: 03min

    Investors are looking increasingly at gold as a safe place to invest their money. The precious metal traded this week as high as $2,775 dollars an ounce, passing its 2011 record price. - जुलाई महिनाको अन्त्यमा अस्ट्रेलियामा तीन तोला सुनको भाउ २,७७५ डलर पुगेको थियो र विश्वभर कोरोनाभाइरसको महामारीका साथै संयुक्त राज्य र चीन बीचको बिग्रदो सम्बन्धका साथ् लगानीकर्ताहरु सुन प्रति झनै बढी आकर्षित भएको बताइएको छ। 

  • Confirmed coronavirus cases exceed twenty thousand and dozens of RPP leaders defect to Nepali Congress: Last 7 days in Nepal - २० हजार भन्दा बढी कोरोनाभाइरस सङ्क्रमित र राप्रपाका दर्जनौं नेता नेपाली कांग्रेस प्रवेश: गत ७ दिन नेपालमा

    Confirmed coronavirus cases exceed twenty thousand and dozens of RPP leaders defect to Nepali Congress: Last 7 days in Nepal - २० हजार भन्दा बढी कोरोनाभाइरस सङ्क्रमित र राप्रपाका दर्जनौं नेता नेपाली कांग्रेस प्रवेश: गत ७ दिन नेपालमा

    02/08/2020 Duración: 06min

    Confirmed coronavirus crosses twenty thousand and more than 50 have lost their lives so far due to coronavirus and majority of the 31 politicians, who resigned from Rashtriya Janata Party (RPP), join Nepali Congress. Listen here to find out what else made the headlines in Nepal in the last 7 days. - कोरोनाभाइरस सङ्क्रमितहरुको संख्या २० हजार नाघनुका साथै कुल ५० भन्दा बढीको भाइरसका कारण मृत्यु भएको र  राष्ट्रिय प्रजातन्त्र पार्टीका ३१ जना नेताले पार्टीबाट राजीनामा दिए पछि ती मध्ये अधिकांशले नेपाली कांग्रेस प्रवेश गरेको लगायत गत ७ दिनका नेपालका प्रमुख समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Sunday 02 August 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतवार २ अगस्त २०२०

    SBS Nepali Australia News: Sunday 02 August 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतवार २ अगस्त २०२०

    02/08/2020 Duración: 13min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Friday 31 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार ३१ जुलाई २०२०

    SBS Nepali Australia News: Friday 31 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार ३१ जुलाई २०२०

    31/07/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio:  deaths... ** Facebook and Google to be made to pay for news content... - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्। 

  • Indigenous Australians will help shape the nation’s strategy on Closing the Gap - इतिहासमै पहिलो पटक आदिवासी अस्ट्रेलियालीहरुले नीति निर्माणमा नेतृत्वदायी भूमिका निभाउने

    Indigenous Australians will help shape the nation’s strategy on Closing the Gap - इतिहासमै पहिलो पटक आदिवासी अस्ट्रेलियालीहरुले नीति निर्माणमा नेतृत्वदायी भूमिका निभाउने

    31/07/2020 Duración: 06min

    In an Australian first, Indigenous Australians will help shape the nation’s strategy on Closing the Gap. Sixteen new targets have been set with all levels of government accountable for improving the life, health and welfare outcomes of Aboriginal and Torres Strait Islander people.  - अस्ट्रेलियामा रहेका आदिवासी र गैरआदिवासी समुदाय बीच रहेको जीवन स्तरको दुरीलाई घटाउन भन्दै, देशको इतिहासमै पहिलो पटक, आदिवासी अस्ट्रेलियालीहरुले त्यस सम्बन्धि नीति निर्माणमा नेतृत्वदायी भूमिका निभाउने भएका छन्। 

  • Abuse of Nepali women artists on social media - सामाजिक सञ्जालमा नेपाली महिला कलाकारप्रति दुर्व्यवहार

    Abuse of Nepali women artists on social media - सामाजिक सञ्जालमा नेपाली महिला कलाकारप्रति दुर्व्यवहार

    30/07/2020 Duración: 03min

    The dispute between Shah and KC has become the latest example of mistreatment of female artists on social media. - शाह र केसी बिचको विवाद सामाजिक सञ्जालमा महिला कलाकार प्रति गरिने दुर्व्यवहारको पछिल्लो उदाहरण बनेको छ। 

  • SBS Nepali Australia News: Thursday 30 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिवार ३० जुलाई २०२०

    SBS Nepali Australia News: Thursday 30 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिवार ३० जुलाई २०२०

    30/07/2020 Duración: 13min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Wednesday 29 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार २९ जुलाई २०२०

    SBS Nepali Australia News: Wednesday 29 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार २९ जुलाई २०२०

    29/07/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्। 

  • Special Podcast Series: Domestic Violence in Nepali Community Part 3 - अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसा: भाग ३

    Special Podcast Series: Domestic Violence in Nepali Community Part 3 - अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसा: भाग ३

    28/07/2020 Duración: 21min

    A Nepali origin lawyer in Sydney says his office gets three to four cases of alleged domestic violence cases each week from members of his community.  - यो तेस्रो र अन्तिम शृङ्खलामा चाहिँ हामी, घरेलु हिंसा सम्बन्धी मुद्दाहरूमा अदालतमा आफ्ना ग्राहकहरूको प्रतिनिधित्व गर्दै आएका वकिल कुशल भट्टराईसँग चर्चा गर्दैछौं।

  • Special Podcast Series: Domestic Violence in Nepali Community Part 2 - अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसा: भाग २

    Special Podcast Series: Domestic Violence in Nepali Community Part 2 - अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसा: भाग २

    28/07/2020 Duración: 16min

    Many people within Australia’s Nepali community may not realise that domestic violence doesn’t just mean physical violence say experts. - शृङ्खलाको दोस्रो भागमा हामी घरेलु हिंसा भनेको के हो अथवा के घरेलु हिंसा खालि हातपातमै सीमित रहेको छ त भन्नेबारे चर्चा गर्दैछौं।

  • Special Podcast Series: Domestic Violence in Nepali Community Part 1 - अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसा: भाग १

    Special Podcast Series: Domestic Violence in Nepali Community Part 1 - अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसा: भाग १

    28/07/2020 Duración: 19min

    When Rita (name changed) got married and her husband came to Australia from Nepal, little did she imagine her life would turn upside down due to domestic violence. This is her story.  - आज हामी केही वर्ष अगाडी विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी एक महिलाको कथा प्रस्तुत गर्दैछौँ। परिचय गोप्य राख्न नाम र आवाज परिवर्तन गरिएकी रिताको अनुभव र घरेलु हिंसाको सामना गर्नु परिरहेकाहरूले चुप लागेर बस्न नहुने उनको सल्लाह। 

  • SBS Nepali Australia News: Tuesday 28 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार २८ जुलाई २०२०

    SBS Nepali Australia News: Tuesday 28 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार २८ जुलाई २०२०

    28/07/2020 Duración: 08min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Monday 27 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमवार २७ जुलाई २०२०

    SBS Nepali Australia News: Monday 27 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमवार २७ जुलाई २०२०

    27/07/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • A record number of people conferred Australian citizenship in 2019/20 - गएको आर्थिक वर्ष दुईलाख भन्दा बढिले लिए अस्ट्रेलियाली नागरिकता

    A record number of people conferred Australian citizenship in 2019/20 - गएको आर्थिक वर्ष दुईलाख भन्दा बढिले लिए अस्ट्रेलियाली नागरिकता

    27/07/2020 Duración: 04min

    Exclusive figures released to SBS show a record number of people have been conferred Australian citizenship in the last financial year. Over 200-thousand people began calling Australia home in the last 12 months, the biggest ever increase in a single year. - सार्वजनिक गरिएको विशेष तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा अस्ट्रेलियाली नागरिकता प्राप्त गर्ने व्यक्तिहरूको सङ्ख्यामा ठुलो वृद्धि भएको देखिन्छ।  २ लाख भन्दा बढी मानिसहरू विगत १२ महिनामा अस्ट्रेलियाली नागरिक बन्न सफल भएका छन्। यस किसिमको वार्षिक वृद्धि पहिलो पटक देखिएको हो।

  • Lockdown ends, floods and landslides and respectable clothing debates: last 7 days in Nepal - लकडाउन अन्त्य, बाढी पहिरो र मर्यादित पहिरन बहस: गत ७ दिन नेपालमा

    Lockdown ends, floods and landslides and 'respectable' clothing debates: last 7 days in Nepal - लकडाउन अन्त्य, बाढी पहिरो र 'मर्यादित' पहिरन बहस: गत ७ दिन नेपालमा

    26/07/2020 Duración: 06min

    Lockdown to control coronavirus pandemic comes to an end, more than 120 people lose their lives after floods and landslides and women post pictures of their back to protest against comments characterising unclothed back as 'disreputable'. - कोरोनाभाइरसका कारण लागु गरिएको लकडाउन अन्त्य, बाढी पहिरोका कारण १२० भन्दा बढीको मृत्यु र ढाड देखिने लुगा लगाउनु 'अमर्यादित' भनेपछि सामाजिकसंजालमा महिलाहरुले ढाडको तस्वीर राखेको लगायत गत ७ दिनका प्रमुख नेपाल समाचार। 

  • SBS Nepali Australia News: Sunday 26 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतवार २६ जुलाई २०२०

    SBS Nepali Australia News: Sunday 26 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतवार २६ जुलाई २०२०

    26/07/2020 Duración: 13min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Friday 24 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २४ जुलाई २०२०

    SBS Nepali Australia News: Friday 24 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २४ जुलाई २०२०

    24/07/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio In this bulletin... **Prime Minister Scott Morrison says Australia will continue to maintain full force of effort in Victoria... ** Next phase of coronavirus support to focus on enabling growth...   - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्। 

  • Ministers decide on mandatory pregnancy warning for alcoholic beverages - मदिराजन्य उत्पादनका खोलमा गर्भावस्था सम्बन्धी एकनासे चेतावनी अनिवार्य

    Ministers decide on mandatory pregnancy warning for alcoholic beverages - मदिराजन्य उत्पादनका खोलमा गर्भावस्था सम्बन्धी एकनासे चेतावनी अनिवार्य

    24/07/2020 Duración: 04min

    Larger and consistent pregnancy warning labels will be mandatory on all alcoholic beverages after state and territory ministers agreed to make the changes    It follows heated debate between health experts and winemakers who say it will be an unreasonable cost burden on the industry - गर्भावस्थाका बेला मदिरा पिउँदा हुने सम्भावित खतरा बारे जानकारी दिने लेबलहरू अब छिट्टै ठुला आकारमा र एकनासे देखिने छन्। राज्य तथा प्रादेशिक मन्त्रीहरूले यस विषयमा सहमति जनाएपछि त्यस प्रकारका लेबलहरू अस्ट्रेलियाभर नै सबै मादक पेय पदार्थका प्याकेजिङ्गमा अनिवार्य हुन लागेका हुन्।

  • Governments policy announcement in relation to international students is a relief says one expert - सरकारको नयाँ पोलीसी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्ने किसिमको छ”

    Government's policy announcement in relation to international students is a relief says one expert - "सरकारको नयाँ पोलीसी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्ने किसिमको छ”

    24/07/2020 Duración: 11min

    We spoke to Neeraj Shrestha, an immigration expert from Sydney, about the recent changes to the student visa process by the Morrison government. - मरिसन सरकारद्वारा विद्यार्थी भिसा प्रक्रियामा गरिएका पछिल्ला बदलावबारे हामीले सिड्नीका एक जना अध्यागमन मामिलाका जानकार नीरज श्रेष्ठसँग गरेको कुराकानी

página 5 de 10

Informações: