Cin News

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 496:45:24
  • Mas informaciones

Informações:

Sinopsis

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Episodios

  • साझा खबर २०७५ चैत्र १६ गते बिहान ६ः०० बजे

    साझा खबर २०७५ चैत्र १६ गते बिहान ६ः०० बजे

    30/03/2019 Duración: 31min

    साझा खबर २०७५ चैत्र १६ गते बिहान ६ः०० बजे

  • Epi-33. Digo Shanti 2075-12-16

    Epi-33. Digo Shanti 2075-12-16

    29/03/2019 Duración: 27min

    Epi-33. Digo Shanti 2075-12-16

  •  साझा खबर २०७५ चैत्र १५ गते, साँझ ७ः३० बजे

    साझा खबर २०७५ चैत्र १५ गते, साँझ ७ः३० बजे

    29/03/2019 Duración: 31min

     साझा खबर २०७५ चैत्र १५ गते, साँझ ७ः३० बजे

  • साझा खबर २०७५ चैत्र १५ गते बिहान ६ः०० बजे

    साझा खबर २०७५ चैत्र १५ गते बिहान ६ः०० बजे

    29/03/2019 Duración: 32min

    साझा खबर २०७५ चैत्र १५ गते बिहान ६ः०० बजे

  • Epi-64. Hello Samsad_2075-12-15_Top Bahadur Rayamajhi (Arghakhachi)

    Epi-64. Hello Samsad_2075-12-15_Top Bahadur Rayamajhi (Arghakhachi)

    28/03/2019 Duración: 25min

    Epi-64. Hello Samsad_2075-12-15_Top Bahadur Rayamajhi (Arghakhachi)

  •  साझा खबर २०७५-१२-१४, बेलुका ७ः३० बजे

    साझा खबर २०७५-१२-१४, बेलुका ७ः३० बजे

    28/03/2019 Duración: 30min

     साझा खबर २०७५-१२-१४, बेलुका ७ः३० बजे

  • स्वास्थ्य संस्थामा पानीको संकट

    स्वास्थ्य संस्थामा पानीको संकट

    28/03/2019 Duración: 03min

     दैनिक ६० देखि ७० जना बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बिरामीलाई मात्रै होइन, पानीको अभावका कारण डाक्टरहरुलाई पनि समस्या हुने गरेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. गणेश चौधरी बताउनुहुन्छ । 

  • साढे ६ सय स्थानीय तहसँग छैन बारुणयन्त्र

    साढे ६ सय स्थानीय तहसँग छैन बारुणयन्त्र

    28/03/2019 Duración: 02min

     संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बारुणयन्त्र नभएका स्थानीय तहलाई बारुणयन्त्र भएको अर्को स्थानीय तहसँग सहकार्य गर्न अनुरोध गरेको मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ऋषी आचार्यले बताउनुभयो । 

  • साझा खबर २०७५-१२-१४, बिहान ६ बजे

    साझा खबर २०७५-१२-१४, बिहान ६ बजे

    28/03/2019 Duración: 32min

    साझा खबर २०७५-१२-१४, बिहान ६ बजे

  • Episode-33. Ghar Aangan 2075-12-14

    Episode-33. Ghar Aangan 2075-12-14

    27/03/2019 Duración: 26min

     Episode-33. Ghar Aangan 2075-12-14 

  • साझा खबर २०७५-१२-१३, बेलुका ७ः३० बजे

    साझा खबर २०७५-१२-१३, बेलुका ७ः३० बजे

    27/03/2019 Duración: 29min

    साझा खबर २०७५-१२-१३, बेलुका ७ः३० बजे

  • Epi-19. Yuva Sanchar 2075-12-13

    Epi-19. Yuva Sanchar 2075-12-13

    27/03/2019 Duración: 24min

    Epi-19. Yuva Sanchar 2075-12-13

  • साझा खबर २०७५-१२-१३, बिहान ६ बजे

    साझा खबर २०७५-१२-१३, बिहान ६ बजे

    27/03/2019 Duración: 32min

    साझा खबर २०७५-१२-१३, बिहान ६ बजे 

  • सामुदायिक रेडियो सिक्दैछन्, उनीहरुको इमान्दारितामा प्रश्न नगरौँ-रघु मैनाली

    सामुदायिक रेडियो सिक्दैछन्, उनीहरुको इमान्दारितामा प्रश्न नगरौँ-रघु मैनाली

    26/03/2019 Duración: 17min

    नेपालमा सामुदायिक रेडियोको स्पाथना , विकास र चुनौतीका बारेमा सामुदायिक रेडियो प्रसारक सङ्घका संस्थापक अध्यक्ष रघु मैनालीको विचार । 

  • साझा खबर २०७५-१२-११ बिहान

    साझा खबर २०७५-१२-११ बिहान

    25/03/2019 Duración: 31min

    साझा खबर 

  • सामूदायिक रेडियोको आफ्नै नीति नहुँदा अप्ठ्यारो

    सामूदायिक रेडियोको आफ्नै नीति नहुँदा अप्ठ्यारो

    24/03/2019 Duración: 03min

     नेपाल दक्षिण एशियामा सामुदायिक रेडियो सञ्चालन गर्ने पहिलो देश हो । देशभरि अहिले ३ सय ५० भन्दा बढी सामुदायिक रेडियो छन् । समाजका दुःखसुखदेखि मुलुकको नीतिनिर्माणमा आवाज उठाउने सामूदायिक रेडियो आफ्नै छुट्टै नीति नहुँदा भने अप्ठ्यारोमा छन् । 

  • कर्णालीको सम्भावना

    कर्णालीको सम्भावना

    22/03/2019 Duración: 04min

     भएका स्रोत र साधनलाई आम्दानीको राम्रो माध्यम बनाएर नागरिकको जीवनस्तर उकास्न सकिने भनेको पर्यटनबाट हो । मुगुको रारा, डोल्पाको शे–फोक्सुुण्डो तालदेखि जुम्लाको सिंजा,चन्दननाथ, दैलेखको ज्वालामुखी, दुल्लु दरबार, हुम्लाको हिल्सा, सल्यानको कुभिण्डेदह, सुर्खेतको काक्रेबिहार लगायतका दर्जनौँ पर्यटकीय क्षेत्र यहाँ छन् । 

  • जरायोटारको एकिकृत वस्ती

    जरायोटारको एकिकृत वस्ती

    22/03/2019 Duración: 02min

     सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११, जरायोटारका स्थानीयले टहरोमा जीवन बिताउन थालेको ४ वर्ष बित्यो । सरकारले अनुदान नदिएर वा घर बनाउनै नसक्ने अवस्था भएर यहाँको नागरिक टहरामा बसेका होईनन् । एकिकृत वस्ती बनाउने सपना सफल बनाउन यहाँको स्थानीय लागि परेका हुन् । 

  • आज जातिय उत्पीडन विरुद्धको दिवस

    आज जातिय उत्पीडन विरुद्धको दिवस

    21/03/2019 Duración: 02min

     कुल जनसङ्ख्याको १३ प्रतिशतभन्दा बढी दलित समुदाय छन् । प्रतिनिधिसभामा दलित प्रतिनिधित्व ७ प्रतिशतको हाराहारीमा मात्रै छ । सरदर एकसयजना दलितमा ४२ जना गरिब छन् ।  

  • मुखको स्वास्थ्य

    मुखको स्वास्थ्य

    21/03/2019 Duración: 03min

     चपाउन, बोल्न, हाँस्न, निल्न मात्रै होइन, शारीरिक तथा मानिसक रूपमा स्वस्थ हुन पनि मुखको स्वास्थ्यमा ध्यान दिनुपर्छ ।  

página 67 de 68