Shanti Timilai

परमप्रभुले चुनिएको अगुवा र मानिसले चुनिएको अगुवा बीचको भिन्नता कस्तो देखिन्छ? (भाग:२)

Informações:

Sinopsis

परमप्रभुको मण्डलीलाई मानिसको आफ्नै बुद्दिले प्रयोग गरेर अघि बढनु गलत हो । हरेक प्रभुका जनहरुले प्राथना सहित छनोट गर्नु असल हुन्छ ।