Sbs Nepali -

Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना

Informações:

Sinopsis

The Labor government defends its new migration strategy, Israel says it has no intention to stay in the Gaza strip after the war with Hamas comes to an end and in football, a new FIFA report reveals one in five players were the target of online abuse during the 2023 Women's World Cup. Listen to the weekly update about the top news stories in Australia in Nepali language. - लेबर सरकारले जारी गरेको आप्रवासन सम्बन्धी आफ्नो नीतिले अस्ट्रेलियन कामदारहरूलाई फाइदा हुने बताएको छ। उक्त नीतिका कारण अस्ट्रेलियालाई आफ्नो शैक्षिक गन्तव्यका रूपमा रोज्दै गरेका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भने नियमहरू अलि कडा बन्ने सम्भावना छ। इजरेल-हमास द्वन्द्वको समाचारमा भने, हमाससँगको युद्ध समाप्त पछि गाजा स्ट्रिप छाड्ने इजरेलले बताएको छ। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।