Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • NCPs disunity growing and three arrested for Nikisha Shersthas alleged harassment: last 7 days in Nepal - नेकपा भित्रको द्वन्द्व र निकिशा श्रेष्ठ माथि दुर्व्यवहार गर्नेलाई पक्राउ: गत ७ दिन नेपालमा

    NCP's disunity growing and three arrested for Nikisha Sherstha's alleged harassment: last 7 days in Nepal - नेकपा भित्रको द्वन्द्व र निकिशा श्रेष्ठ माथि दुर्व्यवहार गर्नेलाई पक्राउ: गत ७ दिन नेपालमा

    22/11/2020 Duración: 07min

    Ruling Nepal Communist party's internal dispute shows no sign of resolution and police arrest three over alleged harassment of Nikisha Shrestha. Listen here to find out what else made headlines in Nepal in the past 7 days. - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको द्वन्द्व निकै चर्किएको र प्रहरीले पारलिंगी महिला निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीनजनालाई गिरफ्तार गरिएको लगायत नेपालका गत ७ दिनका मुख्य समाचार।

  • SBS Nepali Australia News: Sunday 22 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २२ नभेम्बर २०२०

    SBS Nepali Australia News: Sunday 22 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २२ नभेम्बर २०२०

    22/11/2020 Duración: 13min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Friday 20 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २० नोभेम्बर २०२०

    SBS Nepali Australia News: Friday 20 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २० नोभेम्बर २०२०

    20/11/2020 Duración: 06min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Will Afghans receive justice over alleged war crimes by members of Australian special forces? - अफगानिस्तानमा अस्ट्रेलियाली सैनिक द्वारा कथित युद्ध अपराध: पीडितहरुले न्याय पाउँलान?

    Will Afghans receive justice over alleged 'war crimes' by members of Australian special forces? - अफगानिस्तानमा अस्ट्रेलियाली सैनिक द्वारा कथित युद्ध अपराध: पीडितहरुले न्याय पाउँलान?

    19/11/2020 Duración: 14min

    With reports of alleged war crimes committed by some members of Australia's special forces in Afghanistan being published, will this ensure justice for victims? Journalist Subel Bhandari has worked in Afghanistan and spoke to SBS Nepali about what the latest report means. - अफगानिस्तानमा खटाइएका विशेष सेनाका सदस्यहरूले केहि ३९ ओटा कथित अवैध हत्यामा संलग्न रहेको आरोप रहेको रिपोर्ट भर्खरै सबर्जनिक हुँदा अस्ट्रेलियाली सरकारको कदमले आगामी दिनहरुमा पीडितहरुलाई न्याय प्रदान गर्ला त? अफगानिस्तानमा केही वर्ष काम गरेका पत्रकार सुबेल भण्डारी सँग हामीले कुरा गरेका छ। 

  • SBS Nepali Australia News: Thursday 19 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार १९ नोभेम्बर २०२०

    SBS Nepali Australia News: Thursday 19 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार १९ नोभेम्बर २०२०

    19/11/2020 Duración: 14min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Food distribution in khulamanch continuing despite metropolitian argument on “image” - “मागी खानेहरूको सहर” मा मन हुनेहरूको नि:शुल्क भोजन कार्यक्रम

    Food distribution in khulamanch continuing despite metropolitian argument on “image” - “मागी खानेहरूको सहर” मा मन हुनेहरूको नि:शुल्क भोजन कार्यक्रम

    19/11/2020 Duración: 03min

    As Kathmandu metropolitan city bans food distribution for the needy in khulamanch, some organizations and social activist continue serving free food. - काठमाडौँ महानगरपालिकाले “मागि खानेहरूको सहर” देखियो भन्दै बन्द गरेको खुलामञ्चको निःशुल्क भोजन कार्यक्रम व्यक्तिगत र संस्थागत सहयोगमा जारी रहेको छ । 

  • SBS Nepali Australia News: Wednesday 18 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १८ नोभेम्बर २०२०

    SBS Nepali Australia News: Wednesday 18 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १८ नोभेम्बर २०२०

    18/11/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Tuesday 17 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार १७ नोभेम्बर २०२०

    SBS Nepali Australia News: Tuesday 17 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार १७ नोभेम्बर २०२०

    17/11/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Monday 16 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १६ नोभेम्बर २०२०

    SBS Nepali Australia News: Monday 16 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १६ नोभेम्बर २०२०

    16/11/2020 Duración: 05min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • China border dispute and import tax scrapped on books: Last 7 days in Nepal - चीन सीमा विवाद र पुस्तकमा आयात कर नलाग्ने: गत ७ दिन नेपालमा

    China border dispute and import tax scrapped on books: Last 7 days in Nepal - चीन सीमा विवाद र पुस्तकमा आयात कर नलाग्ने: गत ७ दिन नेपालमा

    15/11/2020 Duración: 07min

    Chinese media accuses a Nepali congress politician of spreading rumour over alleged encroachment of Nepal's border by China and import tax on books scrapped. Listen here to find out what else made the headlines in Nepal in the past 7 days. - चीनले नेपालको सीमा मिचेको गलत हल्ला फैलाएको एक चिनियाँ संचार संस्थाको आरोप र विदेशबाट आयातीत पुस्तकमा लाग्ने कर हटाइएको लगायत गत ७ दिनका प्रमुख नेपाल समाचार। 

  • SBS Nepali Australia News: Sunday 15 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १५ नभेम्बर २०२०

    SBS Nepali Australia News: Sunday 15 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १५ नभेम्बर २०२०

    15/11/2020 Duración: 13min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Friday 13 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १३ नोभेम्बर २०२०

    SBS Nepali Australia News: Friday 13 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १३ नोभेम्बर २०२०

    13/11/2020 Duración: 06min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Struggling to find a job? Find out how to make your experience work for you - काम पाउन गार्‍हो भयो ? आफूमा भएका ज्ञान र अनुभवलाई यसरी बनाउनुहोस् उपयोगी

    Struggling to find a job? Find out how to make your experience work for you - काम पाउन गार्‍हो भयो ? आफूमा भएका ज्ञान र अनुभवलाई यसरी बनाउनुहोस् उपयोगी

    12/11/2020 Duración: 12min

    What are some ways to acquire experience for Australian job market? Govinda Pandey is a CEO of an engineering firm and also an associate Professor in Queensland. Here's what he told SBS Nepali. - अस्ट्रेलियामा काम खोज्दा के कुरामा ध्यान दिने ? आफूमा भएका ज्ञान वा अनुभवहरूलाई कसरी अस्ट्रेलियन परिवेशमा उपयोगी बनाउने? जेम्स कुक विश्वविद्यालयका  सह–प्राध्यापक एवम् तथा क्विन्सल्याण्डमा रहेको एक संस्थाका कार्यकारी प्रमुख गोविन्द पाण्डे सँग विषय केन्द्रित भएर गरिएको कुराकानी यहाँ सुन्नुहोस् । 

  • SBS Nepali Australia News: Thursday 12 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार १२ नोभेम्बर २०२०

    SBS Nepali Australia News: Thursday 12 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार १२ नोभेम्बर २०२०

    12/11/2020 Duración: 13min

    Listen to the latest news headlines in Australia from SBS Nepali Radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Various Assistance available for Nepalese community members in need - समस्यामा परेका नेपालीलाई सहायता सेवा उपलब्ध

    Various Assistance available for Nepalese community members in need - समस्यामा परेका नेपालीलाई सहायता सेवा उपलब्ध

    12/11/2020 Duración: 08min

    Members of multicultural community are encouraged to seek assistance if they are experiencing mental issues or any kind of domestic violence. - बहुसांस्कृतिक समुदायका सदस्यहरूलाई घरेलु हिंसा,मानसिक स्वास्थ्य वा अन्य कुनै पनि किसिमको समस्यामा परे सहयताका लागि थुप्रै सङ्घ संस्था उपलब्ध रहेका छन् । 

  • Rheumatic heart disease rising in Australia’s Indigenous communities. - मुटु सम्बन्धी रोगको बढ्दो जोखिममा अस्ट्रेलियाली आदिवासी

    Rheumatic heart disease rising in Australia’s Indigenous communities. - मुटु सम्बन्धी रोगको बढ्दो जोखिममा अस्ट्रेलियाली आदिवासी

    12/11/2020 Duración: 03min

    More than 5000 people are living with the disease or its precursor, acute rheumatic fever, and experts say that number is expected to double within this decade. - अस्ट्रेलियाका आदिवासी समुदायमा प्राणघातक  मुटु सम्बन्धी समस्या बढ्दो क्रममा रहेको चिकित्सकहरूले बताएका छन् । ग्रामीण क्षेत्रमा रहने आदिवासीका लागि स्वास्थ्य सेवाका विकल्पहरू कम हुँदा रोगको पहिचान र निदानमा ढिलाइ भइरहेको छ ।

  • Dispute on the name: Federal Democratic Republic of Nepal or nepal? - नाम मै विवाद: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल कि नेपाल मात्रै ?

    Dispute on the name: "Federal Democratic Republic of Nepal" or "nepal'? - नाम मै विवाद: "सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल" कि "नेपाल" मात्रै ?

    12/11/2020 Duración: 03min

    Decision made by government to change the official name of the country has created some dispute. - नेपालको औपचारिक नाम "सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल" नराखेर "नेपाल" मात्रै नराख्ने सरकारको निर्णय निकै विवादमा परेको छ। 

  • SBS Nepali Australia News: Wednesday 11 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार ११ नोभेम्बर २०२०

    SBS Nepali Australia News: Wednesday 11 November 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार ११ नोभेम्बर २०२०

    11/11/2020 Duración: 06min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • When was the last time you interacted with an indigenous person in Australia? - तपाईँले अस्ट्रेलियाका एबोरिजिनल व्यक्ति सँग कहिले कुरा गर्नु भएको छ ?

    When was the last time you interacted with an indigenous person in Australia? - तपाईँले अस्ट्रेलियाका एबोरिजिनल व्यक्ति सँग कहिले कुरा गर्नु भएको छ ?

    11/11/2020 Duración: 02min

    Many members of Australia's Nepali community say they have had very few interaction with Australia's indigenous communities. - अस्ट्रेलियामा आदिवासीको सम्मानमा समर्पित "नाईडोक" सप्ताह मनाइँदै गर्दा नेपाली समुदायका अधिकास सदस्यहरूले अस्ट्रेलियाका आदिवासी समुदायका बारेमा धेरै सुनेको भए पनि भेटघाट वा कुराकानीको अवसर नमिलेको बताएका छन् । 

  • An Australian-led team of palaeoanthropologists has uncovered a 2 million year old skull - २० लाख वर्ष पुरानो खोपडी मानव जातिको विकास क्रमको अध्ययनमा महत्त्वपूर्ण हुने

    An Australian-led team of palaeoanthropologists has uncovered a 2 million year old skull - २० लाख वर्ष पुरानो खोपडी मानव जातिको विकास क्रमको अध्ययनमा महत्त्वपूर्ण हुने

    11/11/2020 Duración: 03min

    The discoverers say it proves two different species of human were living in the same area at the same time. - अस्ट्रेलियाली अन्बेशषकहरुले नेतृत्व गरेको टोलीले २० लाख वर्ष पुरानो खोपडी फेला पारेका छन् । पेलीयाएन्थ्रोपोलोजीस्ट अर्थात् जीवाश्म विज्ञानमा अनुसन्धान गरिरहेको एक टोलीले अफ्रिकाको जोहानसवर्ग नजिक रहेको एक स्थानमा उक्त खोपडी फेला पारेका हुन् । 

página 1 de 11

Informações: