Sbs Nepali -

What is Lunar New Year, and how is it celebrated in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: लुनार नयाँ वर्ष के हो र यो अस्ट्रेलियामा कसरी मनाइन्छ?

Informações:

Sinopsis

"Lunar New Year", also known as the "Spring Festival", has become a significant part of Australian culture. The celebration is so popular that Sydney's version is considered the largest outside Asia. - लुनार नयाँ वर्ष अस्ट्रेलियाको संस्कृतिको एक अभिन्न अङ्ग हो। एसिया बाहिर सबैभन्दा भव्य तरिकामा यसलाई सिड्नीमा मनाइन्छ भनेर पनि भन्ने गरिएको छ। ‘स्प्रिङ फेस्टिभल’ भनेर पनि चिनिने यो वसन्त महोत्सव कहाँबाट सुरु भएको थियो र अस्ट्रेलियामा चाहिँ यो कसरी मनाइन्छ त?