Sbs Nepali -

Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

In this bulletin, ** Efforts underway to criminalise "doxing" after alleged incidents involving Australia's Jewish community. A total fire ban was declared in Victoria. In sports, new figures reveal a record number of million-dollar players in the AFL - सङ्घीय सरकारले यहुदी समुदाय संलग्न भएको घटनापछि "डक्सिङ" को अभ्यासलाई अपराधिकरण गर्ने योजनालाई तीव्रता दिइरहेको बताएको छ। यहुदी पृष्ठभूमिका सयौँ सार्वजनिक व्यक्तित्वहरू जो एक प्राइभेट व्हाट्सएप समूहका सदस्य थिए उनीहरूको नाम, फोटो र सोसल मिडिया अकाउन्टहरू कथित रूपमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले अनलाइन प्रकाशित गरेको बताइएको छ।भिक्टोरियामा आगो सम्बन्धित प्रतिबन्ध लागू र एएफएलमा १० लाख डलर कमाउने खेलाडीहरूको सङ्ख्या अहिलेसम्मकै धेरै भएको रिपोर्ट सार्वजनिक लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।