Sbs Nepali -

Author Smriti Rabindra says 'The Woman Who Climbed Trees' is a day-to-day narrative of the lives of women - 'महिला जसले घर चलाउँछ उसको सत्य त घर भित्रै हुन्छ': लेखक स्मृति रवीन्द्र

Informações:

Sinopsis

Smriti Ravindra is the author of the Novel 'The Woman Who Climbed Trees' published last year. The novel, which focuses on a woman's day-to-day life, mental health, and struggles in a patriarchal society, is a simple life experience of a housemaker woman, says Ms Ravindra. Speaking to SBS Nepali she says not talking about these life experiences discredits those experiences. - नेपालमा अङ्ग्रेजी भाषामा लेख्ने थोरै लेखक मध्ये एक हुन्, स्मृति रवीन्द्र। विगतमा कथा र कविता प्रकाशित गरेकी रवीन्द्रले हालसालै आफ्नो पहिलो उपन्यास 'द वुमन हु क्लाइम्ब्ड ट्रीज'(रूख चढ्ने एक महिला) प्रकाशित गरेकी छिन्। गृहिणीको दैनिकी, जीवन, र मानसिक स्वास्थ्य यो उपन्यासका विषय रहेका छन्। नेपाली बुवा र भारतीय आमाकी छोरी स्मृतिले यो उपन्यासमा मधेसी पहिचानको विषयमा पनि लेखेकी छिन्। लेखक स्मृति रवीन्द्रसँग नेपाल सम्वाददाता सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।