Sbs Nepali -

Nepal's Foreign Affairs Minister on Australia visit, Industrialist Arun Chaudhary released from custody: Last seven days in Nepal - नेपालका परराष्ट्र मामिला मन्त्रीको अस्ट्रेलिया भ्रमण र व्यवसायी अरुण चौधारी हिरासतबाट रिहा: गत सात दिन नेपालमा

Informações:

Sinopsis

Narayan Prakash Saud, Nepal's Foreign Affairs Minister is attending the 7th Indian Ocean Conference in Australia. Industrialist Arun Chaudhary has been released after being taken into judicial custody in relation to Bansbari shoe factory land transfer. Listen to the top news of the last seven days with analysis from Journalist Sabin Dhamala from Nepal. - बाँसबारी छाला जुत्ता कारखाना निजीकरणको प्रसङ्गमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई हिरासतबाट रिहा गरिएको छ। नेपालका परराष्ट्र मामिला मन्त्री नारायण प्रकाश साउद सातौँ हिन्द महासागर सम्मेलनका लागि अस्ट्रेलिया भ्रमणमा रहेका छन्। यस लगायत देशका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार सबिन धमलाले गरेको विश्लेषण सुन्नुहोस्।