Sbs Nepali -

Not married but in a de facto relationship? Here’s what this means in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: ‘डि फ्याक्टो’ सम्बन्धमा हुनुको अर्थ के हो?

Informações:

Sinopsis

Under the Australian Family Law Act, couples in a de facto relationship are treated similarly to married couples. But what are their legal rights and obligations in case of separation, and what are the benefits and criteria for establishing a de facto status in the first place? - अस्ट्रेलियामा विवाह नगरी दुई जना सँगै बस्छन् भने पनि उनीहरूको सम्बन्धले कानुनी मान्यता पाउँछ। यस्तो सम्बन्धलाई ‘डि फ्याक्टो’ वा आधिकारिक सम्बन्ध भनिन्छ। डि फ्याक्टो सम्बन्ध को दर्ता राज्य अनुसार फरक फरक छ। साथै सम्बन्धबाट अलग हुँदा पनि डि फ्याक्टो सम्बन्ध लाई विवाहित जस्तै कमनवेल्थ कानून अन्तर्गत नै हेरिन्छ। डि फ्याक्टो जोडीले पनि विवाहित जोडी ले जस्तै कानूनी संरक्षण पाउँछन्।