Sbs Nepali -

Increasing evidence student participation in sport is linked to greater academic success - अध्ययनले देखायो खेलकुदमा विद्यार्थीको सहभागिताले शैक्षिक सफलता बढाउने

Informações:

Sinopsis

Increasing evidence shows that sticking with sport during school years is linked to greater academic success. With withdrawal rates from school sport higher among girls, children from culturally and linguistically diverse backgrounds, and low socio-economic backgrounds, it's hoped that more can be done to promote sports participation. - खेलकुदमा संलग्न बालबालिकाहरूले विद्यालयमा पनि राम्रो शैक्षिक सफलता प्राप्त गर्ने गरेको अध्ययनहरूले देखाएको छ। तर विद्यालयका खेलकुद गतिविधिबाट विशेष गरी केटीहरू, सांस्कृतिक र भाषिक तथा न्यून-सामाजिक आर्थिक पृष्ठभूमिका बालबालिकाहरू खेलकुदबाट बाहिरिने दर बढी रहेको छ। मेलबर्न निवासी केशव कँडेल, जसका छोरा र छोरी दुवै खेलकुदमा आबद्ध छन् उनको अनुभव चाहिँ कस्तो छ त? कँडेलको अनुभव सहितको रिपोर्ट सुन्नुहोस्।