Sbs Nepali -

Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

Four people injured in a lightning strike while sheltering from intense storms in Sydney's Royal Botanic Gardens on Monday are recovering well. - सिड्नीमा चट्याङमा परेका चार जनाको स्वास्थ्य अवस्था स्थिर, आदिवासी समूहहरूबिच हिंसा बढिरहेको समयमा अस्ट्रेलियाद्वारा पपुवा न्यु गिनीलाई सहायता प्रदान गर्ने प्रस्ताव र खेलकुदमा अस्ट्रेलियन इन्स्टिच्युट अफ स्पोर्ट आफ्नो राज्यमा सर्नु पर्ने क्वीन्सल्यान्डको भनाइ। यी लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।