Sbs Nepali -

Lost in translation: Navigating the Nepali nooks and crannies of dialects and slang! - अनुवाद गर्नै गाह्रो नेपाली झर्रो भाषा र स्लाङ: तपाईँले प्रयोग गर्ने शब्दहरू पो पर्‍यो कि?

Informações:

Sinopsis

Have you wondered why you couldn't understand some words and phrases used by a fellow Nepali? That might be because they come from a different region of Nepal or a different generation altogether. Get ready to decode the linguistic maze and see if your favorite words made the cut! - अस्ट्रेलिया यहाँको फरक शैलीको अङ्ग्रेजी शब्द प्रयोगलाई लिएर चर्चित भए जस्तै, नेपालका पनि बोलीचालीको शैली र प्रयोग हुने शब्दहरू सुनेर कुन चाहिँ क्षेत्रको मान्छे हो भन्ने अनुमान गर्न खासै गाह्रो हुँदैन। यति मात्र होइन एक निश्चित समयमा के कस्ता नेपाली 'स्लाङ' बढी नै प्रयोग गरिन्थ्यो? ती सुन्दा मात्र पनि कतिपयलाई आफ्नै साथीभाइसँग नेपालमा हुँदा बोलेको समयको याद दिलाउन सक्छ। अब नेपालका 'लोकल' भाषालाई अस्ट्रेलियाको भूमिबाट सुन्नुहोस्।