Sbs Nepali -

Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Informações:

Sinopsis

A bi-weekly roundup of Nepali community events and activities in Australia. - होली महोत्सवदेखि पानीमा कसरी सुरक्षित रहने भन्ने विषयमा जानकारीमूलक कार्यक्रम हुँदै छन्। यस लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।