Sbs Nepali -

Students targeted to become money mules - and face severe consequences - पत्याउनै गाह्रो हुने कामका अवसरबारे सचेत रहन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रहरीको चेतावनी

Informações:

Sinopsis

There are new warnings about those work-from-home job ads that seems too good to be true - or promise BIG returns on investment. Many are trying to recruit so-called 'Money Mules'. The Australian Federal Police and financial institutions say more criminal syndicates are targeting students to become money mules. - 'वर्क फ्रम होम' वा घरबाट काम गर्ने विज्ञापनहरू वा लगानीमा मोटो रकम फिर्ता गर्ने वाचा सहितका सुन्दा राम्रो र पत्याउनै गाह्रो हुने विज्ञापनका बारेमा नयाँ चेतावनी आएका छन् । धेरैले ‘मनी म्युल्स’ वा अवैध रूपमा पैसाको कारोबार गर्ने व्यक्तिहरूका रूपमा भर्ती गर्न खोजेको पाइएको छ।