Sbs Nepali -

ग्याल्पो ल्होसार: ड्र्यागन वर्षलाई स्वागत गर्दै अस्ट्रेलियाको शेर्पा समुदाय

Informações:

Sinopsis

हरेक वर्ष झैँ शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै लुनार नयाँ वर्षको स्वागत गरेको छ। शेर्पा एसोसिएसन अफ भिक्टोरियाले आइतवार, १८ फेब्रुअरीमा मेलबर्नको ब्रन्सविकस्थित एस्टोनियन हाउसमा एक सांस्कृतिक कार्यक्रमका साथ खरायो वर्षलाई बिदा गर्दै ड्र्यागन वर्षलाई स्वागत गरेको हो। कार्यक्रमका आयोजक तथा सहभागीहरूसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।