Sbs Nepali -

'We have saved 978 lives so far': Nepali community's involvement in blood donation - 'हामीले अहिलेसम्म ९७८ जनाको ज्यान बचाएका छौँ': रक्तदानमा अस्ट्रेलियाको नेपाली समुदायको संलग्नता

Informações:

Sinopsis

Royal Westerns Club in Melbourne is a community organisation engaged in various programs such as blood donation drives, first aid training and sports activities. On Sunday, 18 February 2024 the Club hosted a 'Blood Donors Appreciation Program' to honor individuals who were actively involved in blood/plasma donations in the last three years. A documentary titled 'Blood donation: Give someone a second chance to live life' was also released on the same day. President Roshan Dahal spoke to SBS Nepali about the event and awareness of blood/plasma donation in Australia's Nepali community. - रोयल वेस्टर्न्स क्लब मेलबर्नस्थित एक नेपाली सामुदायिक संस्था हो जसले खेलकुद तथा रक्तदान अभियान, फर्स्ट एड तालिम लगायत विभिन्न सामुदायिक गतिविधिहरू आयोजना गर्दै आएको छ। उक्त संस्थाले आइतवार, १८ फेब्रुअरीमा विगत तीन वर्षदेखि रक्तदान गर्दै आएका मानिसहरूका लागि एक सम्मान कार्यक्रम आयोजना गरेको थियो। त्यसका साथै 'ब्लड डोनेसन: गिभ सम्वान अ सेकेन्ड चान्स टु लिभ लाइफ' नामक वृत्तचित्र पनि सार्वजनिक गरिएको थियो। अस्ट्रेलियाको नेपाली समुदा