Sbs Nepali -

Nepal and Bangladesh near electricity trade deal: Last seven days in Nepal - नेपाल र बङ्गलादेशबिच विद्युत् व्यापारको सम्भावना: गत सात दिन नेपालमा

Informações:

Sinopsis

Nepal Electricity Authority head Kul Man Ghising is on his Bangladesh visit as Nepal and Bangladesh are expected to finalise an electricity trade between the two countries. Nepal's special court has announced its verdict on the Lalita Niwas land-grab case. Listen to the top news of the last seven days with analysis from Journalist Sabin Dhamala from Nepal. - नेपालले बङ्गलादेशसँग विद्युत् व्यापार गर्ने सम्भावना नजिकिएको छ, नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङ उक्त छिमेकी देशमा पुगेका छन्। नेपाली काँग्रेसको महासमितिको बैठक सम्पन्न भए सँगै नेकपा एमालेको केन्द्रीय समितिको बैठक जारी रहेको छ। ललिता निवास जग्गा प्रकरणको सन्दर्भमा विशेष अदालतले फैसला सुनाएको छ। यस लगायत देशका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार सबिन धमलाले गरेको विश्लेषण सुन्नुहोस्।