Sbs Nepali -

Savings all gone? You're not alone and it's intentional, says economist - बचत गर्न धौधौ परिरहेको छ? यसमा तपाईँ एक्लो हुनु हुन्न भन्छन् अर्थशास्त्री

Informações:

Sinopsis

If you've been struggling to put any money into savings, you're not alone. The Australian household savings ratio has hit a 17 year low, with just 1.1% of disposable income being saved. Whilst the high cost of living is partly to blame, one economist says it's mostly the result of a deliberate policy decision by the Reserve Bank of Australia. - आफ्नो 'सेभिङ्ग्स अकाउन्ट'मा पैसा जम्मा गर्न निकै गाह्रो भइरहेको छ? यसमा तपाईँ मात्र एक्लै हुनु हुन्न। अस्ट्रेलियामा घरेलु बचत अनुपात बितेका १७ वर्षमा सबैभन्दा न्यून भएको, र आम्दानीको केवल एक दशमलव एक प्रतिशत मात्र बचत हुने तथ्याङ्कले देखाएको छ। यसको लागि केही हदसम्म बढ्दो जीवन यापनको लागतलाई दोष दिन त सकिन्छ, तर एक अर्थशास्त्री भन्छन् कि यो रिजर्भ बैङ्क अफ अस्ट्रेलियाले जानाजानी बनाएको एक नीतिका कारण हो।