Sbs Nepali -

अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Informações:

Sinopsis

नजिकिँदै गरेको होलीका लागि अस्ट्रेलिया भरका विभिन्न शहरहरूमा नेपाली समुदायलाई लक्षित होलीका कार्यक्रमहरू आयोजना हुँदै छन्। यस बाहेक पानीमा सुरक्षित रहने सम्बन्धी कार्यशाला, पासपोर्ट नवीकरण घुम्ती सेवा र महिलाहरूका लागि 'जुम्बा' सञ्चालन गरिएको छ। यो लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।