Sbs Nepali -

‘बच्चा सुतेको बेला आमा सुत्नु भन्छन् तर मैले त्यो बेला पढ्नुपर्ने हुन्थ्यो’: कस्मेटिक नर्स समिता पोख्रेल

Informações:

Sinopsis

स्वास्थ्य क्षेत्रमा नेपाली भाषी नर्सहरूको उपस्थिति भएको त धेरैलाई थाहा छ, तर के तपाईँलाई कस्मेटिक नर्स बारे जानकारी छ? अस्ट्रेलियाको सन् २०२१ को जनगणनामा ८,३५४ रजिस्टर्ड नर्सहरू रहेको तथ्याङ्कमा सिड्नी निवासी समिता पोख्रेल पनि रहेकी छिन्। जापानी दर्शन ‘इकिगाइ’बाट प्रभावित भएर उनि हाल नेपाली समुदायमा कमै सुनिने कस्मेटिक नर्सका रूपमा आबद्ध छिन्। करिअर परिवर्तन र पारिवारिक जिम्मेवारीलाई कसरी मिलाउन सकिन् भन्ने बारे पोख्रेलले एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।