Sbs Nepali -

'If you want to do something different, just do it': Melbourne's Nepali driving instructor - 'सुरुमा केटीले गर्नु राम्रो होइन भने, अहिले सबै खुसी छन्': मेलबर्नकी नेपाली ड्राइभिङ इन्सट्रक्टर

Informações:

Sinopsis

Australian government statistics show that only 22% of females share the driving instructor workforce across Australia. Melbourne's Sakuntala Rijal Sapkota is one of them. She is a full-time driving instructor, a profession she had not anticipated being part of. Sapkota spoke to SBS Nepali about her instructor journey and encourages everyone to do what interests them. - अस्ट्रेलिया सरकारको तथ्याङ्क अनुसार अस्ट्रेलिया भर रहेका 'ड्राइभिङ इन्सट्रक्टर' अर्थात् गाडी चलाउन सिकाउने व्यक्तिहरू मध्ये केवल २२ प्रतिशत महिला छन्। तिनैमा पर्छिन्, मेलबर्नकी सकुन्तला रिजाल सापकोटा। रिजा भनेर पनि चिनिने सापकोटा, सन् २०१२ मा अस्ट्रेलिया आएकी थिइन् र अहिले एक फुल टाइम ड्राइभिङ इन्सट्रक्टर हुन्। यस क्षेत्रमा काम गर्ने धेरै नेपाली महिलाहरू नदेखिँदा आफ्नो अहिलेसम्मको अनुभव बारे सापकोटाले एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।