Sbs Nepali -

What motivated Rija Khanal to become a pediatrician, a field that requires a decade of medical studies? - एक दशक बढीको मेडिकल अध्ययन चाहिने बाल चिकित्सा किन रोजिन मेलबर्नकी रिजा खनालले?

Informações:

Sinopsis

Rija Khanal, 32, from Melbourne, is set to become a pediatrician after completing her training in a few months. She expresses that during her medical studies, she was fascinated by the prospect of working in the pediatric health sector. Currently employed as a pediatric doctor at a children's hospital in Victoria, she has shared her educational and professional journey with SBS Nepali. - केही महिनामा तालीम सकाए पछि बाल रोग विशेषज्ञ बन्ने तरखरमा रहेकी मेलबर्नकी रिजा खनाल अध्ययनकै क्रममा बालबालिकाको क्षेत्रमा काम गर्ने इच्छा पलाएको बताउँछिन्। लामो समयको मेडिकल पढाइ र त्यसपछि विशेषज्ञताका लागि चाहिने तालिमहरू सकाएपछि जनरल पिडियाट्रिसियन बन्ने तरखरमा रहेकी उनले बालबालिकाको स्वास्थ्यको क्षेत्रमा काम गर्दा मिल्ने सन्तुष्टि निकै 'रिवार्डिङ्ग' लाग्ने बताएकी छिन्। नेपाली पृष्ठभूमिकी खनालले आफ्नो अध्ययन र यस क्षेत्रमा किन रुचि लाग्यो भन्ने बारे एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।