Sbs Nepali -

Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Informações:

Sinopsis

A bi-weekly roundup of Nepali community events and activities in Australia. - अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गैर आवासीय नेपाली संघ अन्तरगतको नारी निकुञ्ज अस्ट्रेलियाले देशका विभिन्न सहरहरूमा विविध कार्यक्रमहरूको आयोजना गर्दैछ- यो लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।