Sbs Nepali -

'Documentary making has the freedom of not requiring crowds for the shoot, unlike fiction films' - डकुमेन्ट्री निर्माण: 'यसमा एउटा स्वतन्त्रता छ, फिक्सन फिल्ममा जस्तो भिड जम्मा गर्नु पर्दैन'

Informações:

Sinopsis

A documentary featuring the lives of two women in the rugged Himalayan region of Baglung district, Nepal, has been shown not just in Nepal but also internationally. The documentary, titled 'No Winter Holidays-Dhorpatan,' portrays the modern Nepali story where only elderly residents remain in the villages amid the increasing migration trend, as mentioned by directors Sunir Pandey and Rajan Kathet. Speaking to SBS Nepali, they also discussed the documentary-making process and the fascination of Nepali youth in the field. - नेपालको बागलुङ जिल्लाको विकट हिमाली क्षेत्रका दुई महिलाको बारेमा बनाइएको वृत्तचित्र नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चहरूमा नै प्रदर्शनमा आएको छ। सुनिर पाण्डे र राजन कठेतले निर्देशन गरेको 'नो विन्टर होलिडेज-ढोरपाटन' ले हाल बसाइ सर्ने क्रम बढेको सन्दर्भमा गाउँमा वृद्ध वृद्धा मात्र रहने अवस्थाबारे समसामयिक नेपाली भोगाइलाई देखाएको बताएका छन्। साथै निर्देशक द्वय पाण्डे र कठेतले नेपालमा वृत्तचित्र निर्माणमा नयाँ पुस्ताको आकर्षणका बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।