Sbs Nepali -

Multicultural media in NSW are to get a government funding increase. They're not happy. - न्यु साउथ वेल्स सरकारको बजेट वृद्धिप्रति बहु सांस्कृतिक मिडियाको असन्तुष्टि

Informações:

Sinopsis

The New South Wales government has announced it's changing the way it communicates with linguistically diverse communities living in the state. But independent media organisations say the moves are inadequate and insufficient to keep them going, and are calling for more support from the state government. - न्यू साउथ वेल्स सरकारले राज्यमा बसोबास गर्ने भाषिक रूपमा विविध समुदायहरूसँग सञ्चार गर्ने तरिकामा परिवर्तन गर्ने घोषणा गरेको छ। तर स्वतन्त्र मिडिया सङ्गठनहरूले भने सरकारका कदमहरू पर्याप्त नभएको भन्दै राज्य सरकार समक्ष थप सहयोगको माग गरेका छन्।