Sbs Nepali -

What is LGBTIQ+? - 'एलजीबीटीक्युआइ प्लस' भनेको के हो?

Informações:

Sinopsis

Abbreviation for Lesbian, Gay, Bisexual, Transgender, Queer, Intersex, Asexual, and plus standing for all of the other gender, sexuality, and physiological sex characteristics, SBS Nepali spoke to some members from the Nepali Queer Community Sydney to share their understanding of these terms. - एलजीबीटीक्युआइ प्लस भनेर त निकै सुनिन्छ। यसमा प्रयोग भएका अङ्ग्रेजी अक्षरहरूको शब्दार्थ र भावार्थ चाहिँ के हो त? सिड्नी मार्डी ग्रा उत्सवमा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने नेपाली क्वेयर कम्युनिटी सिड्नीका केही सदस्यहरूले आफ्नो बुझाइ राखेका छन्। पायल महतो, पेम तामाङ र अभिषेक बानियाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।