Sbs Nepali -

Tackling misinformation: How to identify and combat false news - अस्ट्रेलिया बुझ्नुहोस्: गलत समाचार कसरी पत्ता लागाउने ?

Informações:

Sinopsis

In an era where information travels at the speed of light, it has become increasingly difficult to distinguish between true and false. Whether deemed false news, misinformation, or disinformation, the consequences are the same - a distortion of reality that can affect people's opinions, beliefs, and even important decisions. - प्रकाशको गतिमा सूचना फैलिने यो समयमा सत्य र असत्य छुट्टाउन चुनौतीपूर्ण बन्दै गएको छ। झुटा समाचार, त्रुटिपूर्ण जानकारी, वा गलत सूचना जे भए पनि यसले पार्ने असर भने समान नै हुन्छ - सत्य कुरालाई मोडेर अरूको विचार, विश्वास र महत्त्वपूर्ण निर्णयहरूलाई प्रभाव पार्ने। अस्ट्रेलिया बुझ्नुहोस् पोड्कास्ट शृङ्खलाको यो भागमा हामी गलत जानकारी कहिलेदेखि दिन थालियो, यस पछाडिको संयन्त्र र समाजमा पर्ने यसको प्रभाव बारे चर्चा गर्नेछौँ।