Sbs Nepali -

'Many people start gambling just for fun': Calls on government to curb gambling addiction - 'रमाइलो रमाइलोमै खेलिहालौँ भन्ने धेरै देखिन्छ': जुवाको लतका समस्या कम गर्न सरकारलाई माग

Informações:

Sinopsis

The Federal Government is facing more calls to combat problem gambling. New figures on the number of Australians self-excluding from gambling, have prompted warnings of a public health crisis. Melbourne-based nepali youth association Melbournepal's founder Shailesh Ghimire spoke to SBS Nepali about gambling issues seen in Australia's Nepali community and how its effects are wide-ranging including financial, social and mental wellbeing. - जुवाको लतका समस्याहरू कम गर्न सरकारले थप कदम चाल्नु पर्ने आवाजहरू उठिरहेका छन्। जुवा खेल्ने ठाउँहरूबाट आफूले आफैलाई वञ्चित गर्ने अर्थात् 'सेल्फ-एक्सक्लुजन' गर्ने अस्ट्रेलियनहरूको पछिल्लो तथ्याङ्कले जुवाको लत एक जटिल सार्वजनिक स्वास्थ्य समस्या भएको चेतावनी दिएको छ। जुवाका कारण समस्यामा पर्नेहरूमा बहु सांस्कृतिक तथा विविध पृष्ठभूमिका मानिसहरू पनि रहेका छन्। मेलबर्नस्थित नेपाली युवा समूह मेलबर्न नेपाल इन्कका संस्थापक शैलेश घिमिरे भन्छन् कि नेपाली समुदायका युवाहरूमा पनि यो प्रवृत्ति देखिने गरेको छ। घिमिरेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।