Sbs Nepali -

What is the role of non-governmental organisations in sustainable development? - दीर्घकालीन सामाजिक विकासमा गैर सरकारी संस्थाहरूको भूमिका के हो?

Informações:

Sinopsis

Every year 27 February marks the World NGO Day. The motto for this year is 'Building a sustainable future: The role of NGOs in achieving the Sustainable Development Goals'. Melbourne lecturer Sabitra Kaphle spoke to SBS Nepali about the role of non-governmental organisations (NGOs). Nepal-based NGO Manavsewa Ashram representatives have visited Australia and interacted with the Nepali community. The foundation's president Ramjee Adhikari says they aim to end homelessness in Nepal in the coming two years. Similarly, Nepal's Social Welfare Council Sanjay Kumar Mallik has given an insight into the workings and regulation of NGOs in Nepal. - हरेक वर्ष २७ फेब्रुअरीलाई विश्व गैर सरकारी संस्था दिवसको रूपमा मनाउने गरिएको छ। यस वर्षको नारा दिगो भविष्यको निर्माणका विकास लक्ष्यहरू पुरा गर्न गैर सरकारी संस्थाहरूको भूमिकामा आधारित रहेको छ। यसै सन्दर्भमा नेपालमा आगामी दुई वर्ष अर्थात् विक्रम संवत् २०८२ भित्रमा सडकमा आश्रय लिनेहरूको सङ्ख्या शून्यमा झार्ने लक्ष राखेको संस्था मानव सेवा आश्रमका प्रतिनिधिहरूले अस्ट्रेलियाका विभि