Sbs Nepali -

'Bed bugs of Kathmandu are unbeatable': Filmmaker Kalani Gacon recounts his days in Nepal's prison - 'काठमान्डुको उडुस त कडा!': नेपालको जेलमा बिताएको समय सम्झिँदै फिल्म निर्माता कलानी ग्याकन

Informações:

Sinopsis

Australian filmmaker Kalani Gacon, speaking with SBS Nepali, has remembered his three-night stay in a Nepali jail in Kathmandu. In a candid conversation, Mr Gacon reflected on his arrest and shared a few humorous experiences. He is directing 'Home Before Night,' an Australian-Nepali movie produced by Sabin Gnawali, a Sydney-based Nepali cinema maker. - सन् २०२० मा नेपालमा भएको एक विरोध प्रदर्शनलाई आफ्नो डकुमेन्ट्रीका लागि खिचिरहेको समयमा पक्राउ परेका अस्ट्रेलियन फिल्म निर्माता कलानी ग्याकनले त्यस समयलाई सम्झिएका छन्। काठमान्डुको जेलमा तीन दिन बिताउँदा राती उडुसले टोकेर सुत्न नसकेको तर त्यो समयले आफ्नो फिल्म निर्माणको लागि भने वर्कसप कै काम गरेको उनले बताएका छन्। आफूले निर्देशन गर्न लागेको फिल्म, 'होम बिफोर नाइट', को बारेमा कुरा गर्न फिल्मका निर्माता तथा अस्ट्रेलियामा नै फिल्म निर्माणको क्षेत्रमा सक्रिय सबिन ज्ञवालीसँग एसबीएसको स्टुडियोमा आएका ग्याकन र ज्ञवालीसँग गरिएको कुराकानी सुन्नुहोस्।