Sbs Nepali -

'Love is Respect': Sydney-based singer Jenisha Gautam spreading the message through her new song - 'माया भनेको रेस्पेक्ट हो': सिड्नीकी गायिका जेनिशा गौतमको समलैङ्गिक प्रेम कथामा आधारित नयाँ गीत

Informações:

Sinopsis

Sydney-based singer Jenisha Gautam says that her new song, 'Gajal,' revolves around the expression of one's feelings about love. Gautam mentions that her understanding of the spectrum of relationships has expanded since living in Australia, and she has tried to encapsulate this in her song through the theme of same-sex relationships. - म्युजिक भिडियो निर्देशन, मोडलिङ र गायन मात्र नभएर सामुदायिक कार्यमा समेत संलग्न सिड्नी निवासी जेनिशा गौतम नयाँ गीत 'गाजल'का साथ फेरी एक पटक साङ्गीतिक बजारमा आएकी छिन।आफ्नो अस्ट्रेलिया बसाइका क्रममा प्रेम सम्बन्धका विभिन्न आयामलाई थप बुझ्न पाएको बताउने गौतमले यस गीतको भिडियो दुई महिलाबिचको प्रेम कथामा आधारित रहने भनाइ राखिन्। एसबीएस नेपालीसँग गीतको कन्सेप्ट साथै म्युजिक भिडियो निर्माण प्रक्रियाका बारेमा गरेको कुराकानी सुन्नुहोस्।