Sbs Nepali -

The production team of 'Home Before Night' is seeking Nepali actors who migrated to Australia as students - अस्ट्रेलियामा विद्यार्थीका रूपमा आएका नेपाली पात्रको खोजीमा 'होम बिफोर नाइट' फिल्म निर्माण टोली

Informações:

Sinopsis

Filmmakers Sabin Gnawali and Kalani Gacon are looking for talents as they embark on a cinematic journey of 'Home Before Night,' an Australian-Nepal movie that the promoters say will prominently feature two Nepali immigrants in leading roles. - लामो समय देखि अस्ट्रेलिया र नेपालको फिल्म क्षेत्रलाई जोड्न क्रियाशील दुई फिल्मकर्मीलाई अस्ट्रेलियाका नेपाली पृष्ठभूमिका पात्रहरूको कथाले पहिलो पटक एकसाथ ल्याएको छ। नेपाल र अस्ट्रेलिया दुवै स्थानमा फिल्म निर्माणमा सक्रिय रहेका सबिन ज्ञवाली र कलानी ग्याकनले प्रमुख भूमिकामा दुई नेपाली आप्रवासीहरू रहने फिल्म 'होम बिफोर नाइट' का लागि उपयुक्त पात्रको खोजी गरिरहेका छन्। यो चलचित्रको मुख्य विषय के हो, र के कस्ता पात्रको खोजी गरिँदै छ भन्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।