Sbs Nepali -

How is Nepal preparing for the ICC Men's T-20 World Cup? - कस्तो हुँदै छ आइसीसी टी-२० विश्वकपको लागि नेपालको तयारी?

Informações:

Sinopsis

The Nepali national cricket team is gearing up for the June ICC Men's T-20 Cricket World Cup. The Nepal government has for the first time provided a preparation budget for the team, who have a lineup of matches to play before June. Cricket Association of Nepal President Chatur Bahadur Chand spoke to SBS Nepali about the financial resources and prospects for Nepali cricketers to get support from neighbouring country, India. - नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हालै आफ्नो अस्ट्रेलिया भ्रमण सम्पन्न गरेका छन्। नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको १९ सौँ न्याभ क्रिकेट कपको उपलक्ष्यमा अस्ट्रेलिया आएका चन्द, भिक्टोरियाको संसद् र मेलबर्न क्रिकेट ग्राउन्ड पनि पुगेका थिए। नेपाल आउँदो जुन महिनामा हुन गइरहेको पुरुष तर्फको आइसीसी टी-२० विश्वकपको तयारीमा लागिरहेको समयमा, नेपाल सरकारले पहिलो पटक दिएको पाँच करोड रुपियाँको तयारी बजेटलाई एक सकारात्मक सुरुवातको रूपमा लिन मिल्ने उनी बताउँछन्। यस लगायत नेपाली क्रिकेटलाई छिमेकी देश भारतले सहयोग गर्ने भावी सम्भावनाको बारेमा चन्दले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।