Sbs Nepali -

Challenges, reflections and learnings: NRNA Australia President Anil Pokhrel - 'ताली र गाली त्यहीँ आएर ठोकिँदो रहेछ': एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल

Informações:

Sinopsis

Anil Pokhrel says his role as the President of the Non-Resident Nepali Association (NRNA) Australia has come with responsibilities and challenges hand in hand. Mr Pokhrel spoke with SBS Nepali about the challenges, learnings, and aspirations from his almost seven-month role so far. - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षका रूपमा झन्डै सात महिना बिताएका अनिल पोख्रेलले यो पदले जिम्मेवारी सँगसँगै चुनौतीहरू पनि ल्याएको बताएका छन्। पेसागत जीवन र व्यक्तिगत जिम्मेवारीका साथ साथै एनआरएनएको नेतृत्व लिँदै गर्दा समय व्यवस्थापन महत्वापुर्ण रहेको र आफू त्यसमा केही हद सम्म सफल भए पनि समय समयमा समुदाय भित्र खुट्टा तान्ने प्रवृत्तिले चुनौती सिर्जना गर्ने बताएका छन्। एनआरएनए अस्ट्रेलियाको लेटरहेडको कथित दुरुपयोग भएको विवाददेखि सरोकारवालाहरूलाई मिलाएर लानु पर्नेसम्मका चुनौतीहरूबारे पोख्रेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।