Sbs Nepali -

Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

In this bulletin: the New South Wales government defends the practice of strip searches at music festivals, a journalist arrested covering the latest siege of a hospital in Gaza and in sport, Malaysia flags a smaller Commonwealth Games if they host the 2026 event. - साङ्गीतिक महोत्सवहरूमा लुगा खोल्न लगाएर गरिने खानतलासीको न्यु साउथ वेल्स सरकारले बचाउ गरेको छ। सन् २०१६ देखि कूल १,५०० बढी बालबालिकाहरू यस्तो तलासीमा परेको एक रिपोर्टले जनाएको छ। भिक्टोरियामा ग्रेट ओसन रोडको एक समुन्द्री तटमा डुबेर एक पुरुषको मृत्यु भएको छ। यी लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।