Sbs Nepali -

'Nepal needs a cricket stadium': Cricket Association of Nepal President Chatur Bahadur Chand - ‘नेपालमा एउटा क्रिकेट स्टेडियम चाहियो’: नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द

Informações:

Sinopsis

Chatur Bahadur Chand, the President of the Cricket Association of Nepal recently visited Australia as part of the 19th NAV Cricket Cup organised by the Nepalese Association of Victoria (NAV). During this visit, Mr Chand toured the Parliament of Victoria and met with the Cricket Australia and Cricket Victoria officials at the Melbourne Cricket Ground (MCG). SBS Nepali spoke to Mr Chand. - नेप्लीज एसोसिएसन अफ भिक्टोरिया(न्याभ)को १९ सौँ क्रिकेट कपको फाइनल खेल सम्पन्न भएसँगै नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले अस्ट्रेलिया भ्रमण गरेका छन्। भिक्टोरियाको संसद् तथा अस्ट्रेलियाको सबैभन्दा ठुलो रङ्गशाला मेलबर्न क्रिकेट ग्राउन्ड पुगेका चन्द भन्छन् नेपालमा क्रिकेटको विकासका लागि सरकारले पूर्वाधारमा लगानी गर्नुपर्छ। यस लगायत अस्ट्रेलियाको नेपाली समुदायमा देखेको क्रिकेट प्रतिको प्रेम र भावी योजनाका बारेमा चन्दसँग गरिएको कुराकानी सुन्नुहोस्।