Sbs Nepali -

'This tournament has become a focal point to join Nepal and Australia': 19th NAV Cricket Cup - 'यो टुर्नामेन्ट नेपाल र अस्ट्रेलियालाई जोड्ने केन्द्रविन्दु बनेको छ': १९सौँ न्याभ क्रिकेट कप

Informações:

Sinopsis

The 19th NAV Cricket Cup concluded in Melbourne with the final match on Sunday, 10 March 2024. Nepalese Association of Victoria (NAV) President Prem Raj Upreti told SBS Nepali the annual tournament has now become a means to support the cricket industry in Nepal. - नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको १९सौँ न्याभ कप मेलबर्नमा सम्पन्न भएको छ। आइतवार १० मार्चमा भएको फाइनल खेलसँगै संस्थाले नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा नेपाल क्रिकेटका लागि आर्थिक सहयोग प्रदान गरेको न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले एसबीएस नेपालीलाई बताएका छन्।