Sbs Nepali -

Calls for better recognition of the international professional qualifications of migrants - आप्रवासीहरूले अस्ट्रेलिया आउनु अघि गरेको पढाइ र कामलाई मान्यता दिन माग

Informações:

Sinopsis

The Committee for Economic Development of Australia report shows the nation needs to make more use of the skilled migrants in the country. Migrants who have been in Australia for up to six years earn about 10 per cent less on average than Australian-born workers. - अस्ट्रेलियामा रहेको सीपको अभावलाई कम गर्न आप्रवासीहरूले विदेशमा गरेका पढाइ र कामको अनुभवलाई मान्यता दिनु पर्ने एक नयाँ अनुसन्धानले जनाएको छ। अस्ट्रेलियामा नयाँ रहेका आप्रवासीहरूले यहीँ जन्मिएका मानिसहरूले भन्दा उल्लेखनीय रूपमा कम कमाउने गरेको र यो अवस्था पछिल्लो समयमा झनै खस्किएको पाइएको छ। सरकार र व्यवसायहरूका तर्फबाट के-कस्ता कदम चालिन आवश्यक छ?