Sbs Nepali -
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:03:52
- Mas informaciones
Informações:
Sinopsis
A bi-weekly roundup of Nepali community events and activities in Australia. - अस्ट्रेलियाका विभिन्न सहरहरूमा होलीका साथसाथै आउँदै गरेको नयाँ वर्ष वि. स. २०८१ का कार्यक्रमहरू आयोजना हुँदै छन्। त्यस्तै, पानीमा कसरी सुरक्षित रहने भन्ने विषयमा कार्यशाला लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।