Sbs Nepali -

Prime Minister Pushpa Kamal Dahal secures vote of confidence: Last seven days in Nepal - प्रधानमन्त्री पुष्पकमल दाहालले पाए १४ महिनामा तेस्रो विश्वासको मत: गत सात दिन नेपालमा

Informações:

Sinopsis

Nepal's Prime Minister Pushpa Kamal Dahal has secured a vote of confidence for the third time in 14 months. Out of a total of 267 votes cast, 157 were on his side. Meter interest victims reach an agreement with the government. Listen to the top news of the last seven days with analysis from Journalist Manoj Satyal from Nepal. - बुधवार, १३ मार्चमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन्। कुल २६७ मतमा दाहालको पक्षमा १५७ मत परेका हुन्। काठमाण्डूसम्म पैदल आएका मिटर ब्याज पीडितहरू र सरकार बिचको सहमति र लामो समयसम्म माइतीघरमा अनसनमा बसेका आरती शाहको परिवारका माग सम्बोधन गरिने लगायत नेपालका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार मनोज सत्यालले गरेको विश्लेषण सुन्नुहोस्।