Sbs Nepali -

'Reminds me of Nepal's Bhrikuti Mandap!': Melbourne's Moomba Festival - 'नेपालको भृकुटी मण्डपको याद आयो!': मेलबर्नको ७० औँ मुम्बा फेस्टिभलमा पुगेका नेपालीभाषीहरू

Informações:

Sinopsis

Melbourne's annual Moomba festival welcomed thousands of visitors on the Yarra river banks during the Labour Day long weekend from Thursday, 7 March to Monday, 11 March 2024. With colorful rides, multinational cuisines and cultural performances, the City of Melbourne celebrated 70 years since the initiation of the festival in 1955. Nepali language speakers shared their Moomba experience with SBS Nepali as some remember the carnivals back home. - मेलबर्नमा हरेक वर्ष सिटी अफ मेलबर्नले मुम्बा फेस्टिभल आयोजना गर्ने गरेको छ। यस महोत्सवको ७० औँ संस्करण बिहीवार, ७ मार्चदेखि सोमवार, ११ मार्चसम्म यारा नदीको किनारमा सम्पन्न भएको हो। सन् १९५५ मा पहिलो पटक मनाइएको यस महोत्सवले मेलबर्नको लामो इतिहास बोकेको छ। विभिन्न किसिमका खेलमा भाग लिन र पकवान, गीतसङ्गीत तथा आतिशबाजीको रमाइलो लिन देश विदेशबाट मानिसहरू आउने गर्छन्। सन् २०२४ को मुम्बा फेस्टिभलमा पुगेका नेपालीभाषीहरूले एसबीएस नेपालीसँग आफ्नो अनुभव साटेका छन्।