Sbs Nepali -

Australia confronts its worst rental affordability crisis in 17 years - अस्ट्रेलियामा महँगाइ र अभावका कारण कोठा भाडामा लिन मुस्किल, लाखौँ प्रभावित

Informações:

Sinopsis

Australia is facing its worst rental affordability crisis in 17 years, with soaring rent prices outpacing income growth, affecting millions. The latest PropTrack Rental Affordability report finds households on the median income of $110,000 per year could only afford 39 per cent of available properties to rent. - अस्ट्रेलियामा घर वा कोठा भाडामा लिने मूल्य मानिसहरूको आय वृद्धि भन्दा तीव्र गतिमा बढिरहँदा, बितेका १७ वर्ष यताकै सबैभन्दा धेरै सङ्कट भएको अवस्था छ। यसले लाखौँ मानिसहरू प्रभावित भएका छन्। एक पछिल्लो रिपोर्टले देखाएको छ कि, वार्षिक औसत १,१०,००० डलर आय भएका मानिसहरूले बजारमा उपलब्ध रहेका ठाउँहरूको केवल ३९ प्रतिशत मात्र भाडामा लिन सक्छन्।