Sbs Nepali -

Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

In this bulletin: A historic investment to address overcrowding in Northern Territory communities. Ukraine and its allies criticise Pope Francis for suggesting Ukraine negotiate with Russia. Malaysia offered $100 million to host the next Commonwealth Games. - नदर्न टेरिट्रीमा रहेको मानिसहरूको चापलाई सम्बोधन गर्न इतिहासकै सबैभन्दा ठुलो लगानी गर्ने सरकारको घोषणाका साथै भिक्टोरियाको दक्षिण पश्चिममा गत शनिवार फोहोर फाल्ने बिनभित्र एक महिलाको शव भेटिएको घटनाको अनुसन्धानका क्रममा दुई स्थानहरूलाई अपराधसँग सम्बन्धित स्थानका रूपमा स्थापित गरिएको प्रहरीले जनाएको छ। यी लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।