Sbs Nepali -

Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Informações:

Sinopsis

A bi-weekly roundup of Nepali community events and activities in Australia. - अस्ट्रेलियाका नेपाली समुदायको बाक्लो उपस्थिति रहेका विभिन्न सहरहरूमा होलीका कार्यक्रमहरू हुँदै छन्। मेलबर्नमा मधेसी कम्युनिटी इन भिक्टोरियाको आयोजनामा हुन गइरहेको होली महोत्सवका बारेमा आयोजकका तर्फबाट सञ्जीव कुमार जयसवालले एसबीएस नेपालीसँग गरेको कुराकानी सहित समुदायमा कहाँ के कार्यक्रम हुँदै छन् भन्ने बारे जानकार रहनुहोस्।