Sbs Nepali -

'These songs express hidden voices': Kathmandu's Dafa Khala musical groups - 'यी गीतले बोल्न नसकेका कुराहरू व्यक्त गरेका छन्': काठमाण्डूका दाफा खल:

Informações:

Sinopsis

'Dafa Khala' are traditional musical groups that sing songs and hymns dating back centuries. Balkumari Dafa Khala is among the hundreds of such groups in the Kathmandu valley. Members Dev Lakshmi Maharjan and Rupendra Maharjan spoke to SBS Nepali about how women defied stereotypes through their involvement in this traditional practice and the future of this music in Nepal. - काठमाण्डू उपत्यकामा अनुमानित २०० देखि ३०० वटा दाफा खल: भनिने परम्परागत साङ्गीतिक समूहहरू रहेका छन्, जसमा महर्जन र मानन्धर जातिका मानिसले सयौँ वर्ष पुराना भजन गाउने गर्दछन्। पछिल्लो समयसम्म पनि यी समूहहरूमा पुरुष मात्र हुने गर्दथे भने केही वर्ष अघिदेखि केही महिलाले प्रवेश गर्न थालेका छन्। तिनै मध्ये एउटा हो कीर्तिपुरको बालकुमारी दाफा खल:, जहाँ करिब २० वर्ष अघि एउटी महिलाले गाउन र बजाउन सिकिन्, र आज थुप्रै महिलाले दाफा गाउने र खिँ बजाउने गर्दछन्। दाफा खलःहरूमा महिलाको प्रवेश र यो परिवर्तनको प्रभावका बारेमा बालकुमारी दाफा खलःका सदस्य रूपेन्द्र महर्जन र उनकी भाउजू देवलक्ष्मी महर्जनसँग गरिएको कुराकानी सुन्नुहोस्।