Sbs Nepali -

Bondi stabbing: Australia in shock after six killed - सिड्नीको बोन्डाइमा भएको छुरी प्रहारमा छ जनाको मृत्यु

Informações:

Sinopsis

New South Wales Police have launched an investigation into a stabbing attack that killed six people at a busy shopping centre in the eastern suburbs. Police say the attacker was a 40-year-old man suffering from mental health issues and has no links to terrorism. - सिड्नीको बोन्डाइ जङ्कसनमा भएको घटनाका पीडितहरूको सम्झनामा सोमवार अस्ट्रेलिया भर सबै झन्डाहरू आधा झुकाइएका छन्। शनिवार, १३ एप्रिलमा वेस्टफिल्ड सपिङ सेन्टरमा एक चालीस वर्षीय पुरुषले गरेको छुरी प्रहारमा परी छ जनाको ज्यान गएको छ। ती व्यक्तिलाई मानसिक स्वास्थ्य समस्याहरू रहेको, र आतङ्कवादसँग कुनै सम्बन्ध नरहेको प्रहरीले अनुसन्धानका क्रममा बताएको छ।