Sbs Nepali -

Archaeologists upend what we thought we knew about early Indigenous Australians - आदिवासी अस्ट्रेलियन बारे रहेका धारणालाई नयाँ खोजले दिएको चुनौती

Informações:

Sinopsis

Archaeologists have discovered ancient Indigenous artifacts on an island off Cape York, challenging the long held notion that Indigenous Australians did not make pottery. The discovery of 82 pieces of Indigenous pottery on Jiigurru is the earliest ever identified in Australia, and provides a glimpse into just how far back the craftsmanship and innovation of Australia's Traditional Owners really stretches. - पुरातत्वविद्हरूले केप योर्कको टापुमा पुरातन आदिवासी कलाकृतिहरू फेला पारेका छन्। जसले आदिवासी अस्ट्रेलियनहरूले माटोका भाँडाहरू बनाउँदैन थिए भन्ने लामो समयदेखि रहिआएको धारणा लाई चुनौती दिएको छ। अस्ट्रेलियामा सबैभन्दा पहिलो पटक सुदूर दक्षिणी क्वीन्सल्यान्डको जिगुरुमा ८२ वटा माटाका भाँडाहरू पहिचान गरिएको हो। र यसले अस्ट्रेलियाका परम्परागत मालिकहरूको कला, कौशल र नवीनता कति अगाडी देखिको हो भन्ने कुराको झलक दिन्छ।