Sinopsis

All about social media and technology.

Episodios

  • ट्विटरको पासवर्ड परिवर्तन तुरुन्त गर्नुपर्ने [अंक - १]

    ट्विटरको पासवर्ड परिवर्तन तुरुन्त गर्नुपर्ने [अंक - १]

    13/05/2018 Duración: 05min

    आकार पोष्ट रेडियो

  • मोदी र ट्विटर ट्रेन्ड [अंक - २]

    मोदी र ट्विटर ट्रेन्ड [अंक - २]

    13/05/2018 Duración: 04min

    यस अंकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ट्विटरमा चलेको #BlockadeWasCrimeMrModi ट्रेन्ड र ट्विटर ट्रेन्ड कसरी हुन्छ भन्ने बारेमा कुरा गर्दैछु । मोदी नेपाल आउने बित्तिकै एक्कासी #BlockadeWasCrimeMrModi हरायो । हामीले सेन्सरसिपको शंका गरिरहँदा फेरि त्यस ट्रेन्ड देखापर्‍यो ।

Informações: